एम्बुलेन्स बनाउन नगर प्रमुखले हस्तान्तरण गर्नुभयाे दुई निजी गाडी

विकल्प न्युज/ बेनी बैशाख ३० गते ।  बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले अाफ्ना नीजि दुई बाेलेराे जिप काेराेना संक्रमितलाई बाेक्न एम्बुलेन्स बनाउन नगरपालिका लाई हस्तान्तरण गर्नुभएकाे छ । नगरक्षेत्र भित्र रहेका काेराेना संक्रमितलाई अस्पताल सम्म ल्याउन सवारि साधनकाे अभाव नहाेस भनेर  दुईवटा निजि गाडि नगरपालिकालाई हस्तान्तरण गरेकाे प्रमुख श्रेष्ठले बताउनुभयाे । कोरोनाको जोखिम रहेसम्मको … Continue reading एम्बुलेन्स बनाउन नगर प्रमुखले हस्तान्तरण गर्नुभयाे दुई निजी गाडी